काठमाडौँ, २३ असोज । दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट) को विद्युतगृह एवं सब–स्टेशन । खिम्ती जलविद्युत् आयोजनाका प्रशंसक र विरोधी दुवै बराबर पाइन्छन् । देशमा वैदेशिक लगानीको आयोजना भएकाले यसको कार्यान्वयनमा शुरूदेखि नै समर्थन र विरोध थियो । खिम्ती परियोजनाको विकास २०५२ सालतिर अरुण ३ आयोजनाको अवसानको लगत्तै शुरू भएको हो । उक्त […]
from News24 : Premium News Channel https://ift.tt/2SGhG5I
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।