अग्ला हिमचोटीमा रुखहरु हुँदैनन्,बिरुवा उम्रिदैनन्,न हुन्छ घाँसकै खैरियत ।हुन्छ त खैरियत फगत बरफकोजो हुन्छ कफन जस्तै सफेद औ,मृत्यु जस्तै ठण्डा,खेल्ने, हाँसोठट्टा गर्ने नदीउनैको रुप धारण गरेरपुर्पुरोमा हात राख्दै ढिका ढिका आँसु झार्छ यस्तो ऊँचाई,जसको स्पर्शमापानी पत्थर बन्छ,यस्तो ऊँचाईजसको दर्शन गर्दैमा हीनभाव चुलिन्छ,अभिनन्दनको अधिकारी हो,आरोहीहरुको निम्ति आमन्त्रण हो,उसको शिरमा ती झण्डा गाड्न सक्छन् ,तर त्यहाँ कुनै भंगेरो,गुँड लाउन सक्दैन,न कुनै लखतरान भा'को बटु
from रातोपाटी https://ift.tt/32o4JCR
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।