काठमाडौं, २१ कात्तिक । विदेशबाट पैसा पठाउन र लिन सजिलो भएकाले हुण्डीप्रति विदेशमा बस्ने नेपाली हुण्डीको प्रयोग सहजै गर्न रुचाउँछन् । आकर्षण बढेसँगै हुण्डीबाट कारोबार गर्नेहरु ठगिनेक्रम पनि निक्कै बढेको छ । पर्यटन व्यवसाय ठप्प भएसँगै हुण्डी कारोबारीहरुको सकृयता यतिबेला नेपालका सीमा क्षेत्रहरुमा बढेको छ । सीमा क्षेत्रहरुमा हुण्डी कारोबारीहरु सक्रिय बन्न थालेसँगै नेपाल प्रहरीले […]
from News24 : Premium News Channel https://ift.tt/3l6fXTy
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।