एजेन्सी, २० कात्तिक । युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइप्जिगसँग पराजित भएको छ । गएराति भएकाे खेलमा पीएसजी लाइप्जिगसँग २–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुकु र इमिल फोर्सवर्गले गोल गरे । पीएसजीका एन्जल डि मारियाले गरेको गोल गरे । डि मारियाकै गोलबाट पीएसजीले खेलमा […]
from News24 : Premium News Channel https://ift.tt/362ELpi
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।