एजेन्सी, २० कात्तिक । इटालियन क्लब युभेन्टसले यूईएफए च्याम्पियन्स लिगमा फेरेन्कभारोमाथि सानदार जित निकालेकाे छ । गए राति भएकाे खेलमा युभेन्टसले फेरेन्कभारोसलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हाे । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले १ गोल गरे । अर्को गोल आत्मघाती गोल रहयो । उता फेरेनकभारोसका लागि फ्रान्क बोलीले एक गोल […]
from News24 : Premium News Channel https://ift.tt/3mQHGs0
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।