ब्रेकिङ न्युज

6/recent/ticker-posts

महानगर र उपमहानगरमा सहसचिवको दरबन्दी

काठमाडौँ – अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् ।असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव नै रहने निर्णय गरेसँगै अब सबै महानगरपालिकाका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहने भएका हुन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले काठमाडौ

from रातोपाटी https://ift.tt/3k3qGwE

Post a Comment

0 Comments