ब्रेकिङ न्युज

6/recent/ticker-posts

पिसिआर परीक्षणमा ‘पोजेटिभ’ र ‘नेगेटिभ’ रिपोर्टको गोलचक्कर

   कोरोनाभाइरस (कोभिड–१९) महामारीबारे विश्वभर नै विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् । ठाउँअनुसार फरकफरक लक्षण देखिनु, मानिसअनुसार पनि फरकफरक लक्षण देखिनु, कसैको पिसीआर हप्ता दिनमै नेगेटिभ हुनु त कतिको महिनौंसम्म पनि पोजेटिभ नै आइरहनु । यस्ता फरकफरक लक्षण र अवस्थाले अहिले धेरैमा अन्यौलता र थप त्रास देखिएको छ । वास्तवमा कोरोना संक्रमित भइसकेपछि हाम्रो शरीरमा कति दिनसम्म भाइरस सक्रिय रहन्छ ? कस्तो अवस्थामा पिसीआर पोेजेटिभ देखिन्छ ? कस्तो अवस्थामा संक्रमित ढुक्क हुन सक्छ र साम

from रातोपाटी https://ift.tt/2TXVe8H

Post a Comment

0 Comments