ब्रेकिङ न्युज

6/recent/ticker-posts

शनिबार कुन–कुन राशिका लागि शुभ ?

वि.सं.२०७७ साल कार्तिक २२ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–सप्तमी,५० घडी २४ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–तिष्य,५६ घडी ४७ पला,रातको ०५ बजेर ०३ मिनेट उप्रान्त अश्लेषा । योग–शुभ । करण–भद्रा,दिउसो ०२ बजेर ४५ मिनेट उप्रान्त बव,रातको ०२ बजेर २९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय

from रातोपाटी https://ift.tt/38erHjs

Post a Comment

0 Comments