ब्रेकिङ न्युज

6/recent/ticker-posts

तिहारलगत्तै त्रिविका परीक्षाः विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।अन्तिम तहको परीक्षा प्राथमिकतामाविश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेम

from रातोपाटी https://ift.tt/2IcxZoQ

Post a Comment

0 Comments