ब्रेकिङ न्युज

6/recent/ticker-posts

फेरि गैँडाको चोरी सिकार

भरतपुर – गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो । छलफलमा काराबास भुक्तान गर्नेले गैँडा संरक्षणमा आफ्ना योजना सुनाइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई खबर आयो “चोरी सिकारीले मारेको गैँडाको माउ र बच्चा (केटा) भेटियो !” पछिल्ला केही वर्षयता निकुञ्जले चोरी सिकार शून्य वर्ष मनाउँदै आएको बेला यो वर्ष निरन्तर दुख

from रातोपाटी https://ift.tt/32kUgb8

Post a Comment

0 Comments