हेटाैँडा, १६ कार्तिक । हेटौंडा उपमहानगरका नेपाली कांगे्रस सभापति आनन्दराम पराजुलीलाई कोरोना भएर साढे दुई महिना भइसक्दा पनि उहाँले कोरोना बिमा दाबी भुक्तानी प्राप्त गर्न सक्नुभएको छैन ।कोरोना संक्रमण निको भएर पनि उहाँ आफ्नो कार्यमा फर्किसक्नुभएको छ । उहाँले कोरोना बिमाको रकम आउने भनेपछि कोरोना बिमा बराबरको १ लाख रकम विभिन्न संघसंस्थालाई सहयोग गरिसक्नुभएको छ […]
from News24 : Premium News Channel https://ift.tt/3efyLgy
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।