काठमाडौँ, १८ कात्तिक । कास्कीको माछापुछ्रे र अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन धेरै जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको अवरोध खेपिरहेका छन् । तर, माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण भईरहेको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनामा भने कुनै अवरोध छैन । माछापुछ्रे गाउँपालिका–२ का अधिकांश अर्थात ४ सय २७ जना स्थानीयवासीलाई जलविद्युत् आयोजनाहरूले संस्थागत ९प्रमोटर० सेयरकर्ताको रूपमा लगानी गर्ने अवसर दिएपछि […]
from News24 : Premium News Channel https://ift.tt/38buLNn
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।