एजेन्सी, १८ कात्तिक । अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । अन्य १५ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । सार्वजनिक भिडियाेमा प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान देखिन्छ । […]
from News24 : Premium News Channel https://ift.tt/3emBLrO
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।