बाल बिक्रम कार्की रौतहट, १८ कार्तिक । रौतहट प्रहरीले अवैध रुपमा संचालन गरिरहेको मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरि भट्टी संचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ भसेड्वा पानी ट्याङकी टोल बस्ने २४ वर्षिय रामजी कुमार यादवले आफ्नै एक तल्ले खपडाको कच्ची घरमा संचालन गर्दै […]
from News24 : Premium News Channel https://ift.tt/3mLnYOf
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।