१० खेलाडीमा सिमित आलाभेससँग बराबरी रोकेपछि बार्सिलोना स्पेनिस ला लिगामा लगातार चार खेलमा जीतविहीन बन्न पुगेको छ । खेलको ३१ औँ मिनेटमा लुइस रियोजाको गोलको मद्दतले आलाभेसले खेलमा अप्रत्यासित अग्रता लिएको थियो ।तर, दोस्रो हाफको ६२ औँ मिनेटमा जोटाले दोस्रो पहेँलो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै एक मिनेटपछि नै एन्टोनी ग्रिजमानले खेल बराबरी गरे । तर, त्यसपछि कुनै गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो । अन्सु फातीलाई आफ्नो १८ औँ जन्मदिन फर्नान्ड
from रातोपाटी https://ift.tt/322OomF
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।