ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा

 कोरोनाभाइरसको संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् । उनले यसपटकको क्रिसमस फरक हुने बताउँदै अहिले नै कदम चालिदा परिवारहरु पर्वलाई सँगै बसेर मनाउन पाउने आशा व्यक्त गरेका हुन् ।बिहीबारबाट पब, रेस्टुरेन्ट, जिम र अतिआवश्यक सूचीमा नरहेका पसलहरु चार हप्ताका लागि बन्द हुने उनले जनाएका छन् । तर, स्कूल, कलेज र विश्वविद्यालय भने सञ्चालन गर्न पाइनेछ । २

from रातोपाटी https://ift.tt/3jU33XH

Post a Comment

0 Comments