एजेन्सी, २३ कात्तिक । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय सुनिश्चित गरेका जो बाइडेनले सबैको राष्ट्रपति बन्ने वाचा गरेका छन् । उनले ट्वीटरमा लेखका छन्, ‘अमेरिका, म सम्मानित छु कि तिमीले मलाई यो महान् देशको नेतृत्व गर्न चयन गरेका छौं । हाम्रो अगाडीको काम गाह्रो हुनेछ, तर म वाचा गर्छु– मलाई भोट गर्ने र नगर्ने सबै अमेरिकीहरुको […]
from News24 : Premium News Channel https://ift.tt/3eDdo9b
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।