ब्रेकिङ न्युज

6/recent/ticker-posts

आईपीएल : बैंगलोरलाई हराउँदै हैदरावाद क्‍वालिफायरमा

काठमाडौँ, २२ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेटको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो । भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका बिराट कोहलीले कप्तानी सम्हालेको बैंगलोर भने नकआउट भएको छ । अब फाइनल प्रवेशका लागि […]

from News24 : Premium News Channel https://ift.tt/3ew3oP6

Post a Comment

0 Comments