ब्रेकिङ न्युज

6/recent/ticker-posts

तिहारलगत्तै त्रिविका परीक्षा हुने

काठमाडौँ, २२ कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र […]

from News24 : Premium News Channel https://ift.tt/2GFmOVg

Post a Comment

0 Comments