ब्रेकिङ न्युज

6/recent/ticker-posts

सुत्नेबेला कतै तपाईं पनि गर्नुहुन्न यी गल्ती ? स्वास्थ्यलाई पर्नसक्छ भारी

कोही मानिसहरु आफ्नो बेड र तरिकासँग कुनै पनि प्रकारको सम्झौता गर्न सक्दैनन् । तपाईंलाई कुनै विशेष तकिया नभई निद्रा नै लाग्दैन । हार्वर्डका निद्रा विशेषज्ञ डाक्टर लरेन्स एपस्टीनले हामीलाई जुन कुराले आराम दिलाउँछ, त्यसमा राम्रोसँग निद्रा लाग्ने बताएपनि कहिलेकाँही तकियाको गलत पोजिशनले शरीरमा क्षती पुग्ने जानकारी दिएका छन् ।स्वास्थ्य विशेषज्ञका अनुसार यदि तपाईंको गर्धन एकातिर धेरैबेरसम्म मोडिएको खण्डमा तपाईंलाई पीडा हुनसक्छ । असाध्यै नरम वा कडा तकिया प्रयोग गर्दा पनि गर्धनमा ऐठन हुनसक्छ । यदि तपाईं न

from रातोपाटी https://ift.tt/3m3wt7f

Post a Comment

0 Comments