ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘सरकार जसले चलाए पनि हुन्छ ?’

 सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना बिरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ ।त्यहि पृष्ठभूमिमा प्रधानमन्त्रीले देउवालाई ‘मिलेर जाऔं’ भनेका हुन् । पछिल्लो भेटमा भएको वार्तालाप र प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘हाम्रो पार्टीभित्र संकट चुलिएको छ । कुनैपनि बेला विभाजन आउन सक

from रातोपाटी https://ift.tt/2IY9UTz

Post a Comment

0 Comments