ब्रेकिङ न्युज

6/recent/ticker-posts

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

 काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले रातोपाटीलाई बताए । बर्दिबास नगरापालिका–१  घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । ६ वर्षिया बालिका गुवाल खातुनको हत्याको विरोधमा

from रातोपाटी https://ift.tt/3l0TIhe

Post a Comment

0 Comments