एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोवीचले इटालियन सिरिए ‘ए’ मा दुर्लभ कीर्तिमान बनाएका छन् । लिगको इतिहासमा सिजनको शुरुवाती ६ खेलमा गोल गर्ने उनी मात्र चौथो खेलाडी बनेका हु्न् ।३९ वर्षीय खेलाडीलाई यूरोपको शीर्ष लिगमध्ये एक मानिने इटालीको लिगका लागि बुढा भएको ठानिएको थियो । तर, उनले सबै आलोचकलाई जवाफ दिँदै यो आफ्नो उत्कृष्ट फर्म जारी राखेका छन् ।आइतबार नापोलीविरुद्ध गोल गर्दै उनले लगातार शुरुवाती ६ खेलमा गोल गर्ने कीर्तिमान बनाए । खेलको २० औँ मिनेटमा गोल गर्दै कीर्तिमान बनाएक
from रातोपाटी https://ift.tt/2Ky7XgU
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।