एजेन्सी, ८ मंसिर । इटालियन सिरी ए फुटबलअन्तर्गत इन्टर मिलानले पुनरागमन जित निकालेको छ । आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । त्यस्तै आलेक्स सान्चेज र लाउरेटो मार्टिनेजले समान एक–एक गोल गर्न सफल भए । उता टोरिनोका लागि […]
from News24 : Premium News Channel https://ift.tt/36Ycm4m
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।