एजेन्सी, ११ मंसिर । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ । गएराति भएकाे समूह डी अन्तर्गतको खेलमा लिभरपुल घरेलु मैदानमै २-० गोलअन्तरले पराजित भएकाे हाे । एटलान्टालाई सजह जित दिलाउनकाे लागि जोसेप इलिचिच र रोबिन गोसेन्सले समान एक-एक गाेल गरे। एटलान्टाले दुवै गाेल दाेस्राे हाफमा गरेकाे […]
from News24 : Premium News Channel https://ift.tt/33g0326
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।