अर्जेन्टिनालाई सन् १९८६ मा विश्व कप जिताउने दिग्गज फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । असाधारण क्षमताका कारण उनले आफ्नो करियरलाई त चम्काए तर ड्रग्सको लतका कारण यसमा आफैंले दाग पनि लगाए । यो नशाको लतमा एकपटक म्याराडोना आफैंले भनेका थिए, ‘मैले आफ्ना विरोधीलाई ठूलै फाइदा पुर्याएँ । थाहा छ, यदि मैले ड्रग्स नलिएको भए कस्तो खालको खेलाडी हुन्थेँ ? ’म्याराडोनाले सन् १९८२ को दशकमा कोकिन लिन सुरु गरेका थिए । त्यतिबेला उनको करियर फस्टाउँदो थियो । तर उनलाई नशाको लत लागिसकेको थियो । सन्
from रातोपाटी https://ift.tt/2JaGdhN
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।