ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने समाचारले  समृद्ध समाज निर्माणमा अवरोध गर्छ’

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन् ।सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध ल्याउने चर्चा गरे ।दोलखाली पत्रकारसँग बुधबार आयोजित भेटमा मन्त्री गुरुङले भने, “तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ समेत लैजाने खतरा रहन्छ । त्यसतर्फ सञ्चारमाध्यम सचेत हुनुपर्छ ।&rdq

from रातोपाटी https://ift.tt/3pXM6Ql

Post a Comment

0 Comments