ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजको मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।    पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा  आंशिक बदली रहनेछ । यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम &n

from रातोपाटी https://ift.tt/39d0e25

Post a Comment

0 Comments