काठमाडौँ, १९ कात्तिक । नेपाली कलाकारहरूले कोरोना भाइरस ९कोभिड–१९० खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् । कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र […]
from News24 : Premium News Channel https://ift.tt/34Sewm2
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।