दैलेख, १९ कात्तिक । दैलेखको श्रीस्थान नाभिसथान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरूको सिस्मिक सर्भे सम्पन्न भएपश्चात् मुख्य ड्रिलिङका लागि असोज महिना लाग्दै सुरु गर्ने भनेको काम कोरोना महामारीका कारणले पछाडि धकेलिएको छ । अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक […]
from News24 : Premium News Channel https://ift.tt/2JvRQQl
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।