काठमाडौँ,१९ कात्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद मुम्बईलाई हराउँदै प्लेअफमा पुगेको छ । युएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो […]
from News24 : Premium News Channel https://ift.tt/3jWCWiL
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।