काठमाडौँ, १० मंसिर । बालिका हत्या प्रकरणको विरोधको क्रममा प्रहरीको गोली लागि घाइते भएकाबुद्धिराज न्यौपानेको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–१४ सुगम बस्तीकी ६ वर्षीया बालिका हत्याको विरोध गर्दै प्रदर्शन गर्दा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ‘सञ्जय’ भनिने बुद्धिराज न्यौपानेलाई उपचारको क्रममा निधन भएको छ । तिघ्रामुनि गोली लागेको उनको मृत्यु भएको ग्रान्डी […]
from News24 : Premium News Channel https://ift.tt/33flxMN
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।