एजेन्सी, २३ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सनदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रेनसमाथि पीएसजीले ३-० को विजयी हासिल गरेको हो । पीएसजीलाई सनदार जित दिलानकाे लागि एन्जल डी मारियाले दुई गोल र एक असिस्ट उपलब्ध गराएका थिए । एक गोल भने मोइसे केअनले गरेका थिए । […]
from News24 : Premium News Channel https://ift.tt/2IiFDyj
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।