ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकाका आर्मी जनरलले स्विकारेः  भ्याक्सिन बाँड्न भयो गल्ती

अमेरिकामा कोरोना भ्याक्सिनको वितरकले आफूले बचन दिए अनुसारको भ्याक्सिनको खुराक राज्यलाई उपलब्ध गराउनमा आफू असफल भएको स्विकारेका छन् ।अपरेशन वार्प स्पिडका प्रखुख जनरल गुस्तावे पेर्नाले राज्यका गर्भनरसँग भएको असमझदारीका लागि व्यक्तिगत रुपमा आफूले जिम्मेवारी लिने बताएका छन् । अमेरिकामा एकभन्दा बढी राज्यले अपेक्षित भ्याक्सिनको संख्यामा भएको कटौतीमाथि रोष व्यक्त गरेका छन् । फाइजर–बायोएनटेकले अमेरिकामा मञ्जुरी पाइसकेको छ र अब त्यो वितरण गर्ने काम भइरहेको छ । यसबाहेक मोडर्ना भ्याक्सिनले पनि अ

from रातोपाटी https://ift.tt/2WxTbtb

Post a Comment

0 Comments