ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्रोएशियामा ६.४ तीब्रताको भूकम्प, सातको मृत्यु

क्रोएशियामा मंगलबार ६.४ तीब्रताको भूकम्पका कारण भारी जनधनको क्षती भएको छ । भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया किशोरी पनि छिन् । यसबाहेक थुप्रै घाइते भएका छन् । क्रोएशियाको सरकारी टिभी रिपोर्टका अनुसार मृत्यु हुने १२ वर्षीया पेट्रिनिजा इलाकाकी हुन् । यस्तै ग्लीना इलाकाका चारजनाको मृत्यु भएको पुष्टि भएको छ । पेट्रिनिजा इलाकाका मेयरले लगभग आधा इलाका बर्बाद भइसकेको र मानिसहरुलाई भग्नावशेषबाट निकालिने कार्य सुरु भएको जानकारी दिए । Pogledajte tr

from रातोपाटी https://ift.tt/2KKrYkM

Post a Comment

0 Comments