काठमाडौं, १३ पुस । सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को बितेका साढे पाँच महिना (११ पुससम्म)मा ३९ अर्ब २४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ । चालु आवका लागि सरकारले […]
from News24 : Premium News Channel https://ift.tt/3nVbHrs
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।