वीरेन्द्रनगर, १३ पुष । छोरी र छिमेकीबीच विवाद भएपछि घटना न्यायिक समितिसम्म पुग्यो । कालीकोटको तिलागुफा नगरपालिका–४ की खगिसरा कार्की पछिल्लो एक वर्षदेखि न्याय कुरिरहेकी छन् । कारण हो न्यायिक समिति प्रमुख पद लामो समयदेखि रिक्त छ । ‘हुन त अरू पनि छन् विवाद मिलाउनलाई, तर नगर उपप्रमुख भएको भए हामीलाई थप सहज हुन्थ्यो,’ उनले […]
from News24 : Premium News Channel https://ift.tt/3pwyeLR
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।