ब्रेकिङ न्युज

6/recent/ticker-posts

बलियो र स्वस्थ फोक्सो चाहनुहुन्छ ? खानामा यी पोषक तत्व समावेश गर्नुहोस्

बाहिरको चटपटा र अस्वस्थकर खाना खाने चलन जस्तै भइसकेको छ । यस्ता खाना मनलाई त मनपर्छ तर स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले शरीर रोगको घर बन्ने गर्छ । अब फोक्सोको कुरा गरौं । धेरैजसो जङ्क फुड जस्तै, मःम, समोसा, चाउचाउलगायतका खानेकुरा मैदाबाट बन्ने गर्छन् र यही मैदा फोक्सोका लागि विष समान हुन्छ । किनभने यो आन्द्रामा लामो समयसम्म टाँस्सिएर बस्ने गर्छन् जसका कारण सास फेर्न समस्या, पेट दुखाई, मोटोपनाजस्ता समस्या निम्तिने गर्छ । त्यसैले तपाईंले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्छ । आज हामी तपाईं

from रातोपाटी https://ift.tt/33UYA1z

Post a Comment

0 Comments