ब्रेकिङ न्युज

6/recent/ticker-posts

अनुष्काले बताइन् कसरी लुकाइन् आफ्नो गर्भावस्था, के छ अबको योजना

बलिउड नायिका अनुष्का शर्मा र विराट कोहली चाँडै नै आमा–बुवा बन्ने तयारीमा छन् । अनुष्का आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो बेबी बम्पसहितको तस्बिर साझा गर्छिन् । हालै उनले एक म्यागजिनसँग आफ्नो गर्भावस्था र आफ्नो बच्चाका लागिग उनको योजनाबारे कुराकानी गरेकी छिन् । अनुष्काले भनिन्, ‘एक तरिकाले यो महामारी भिन्न तरिकाले आशीर्वाद नै भयो हाम्रो लागि । विराट पूरा समय मसँग थिए र मैले यसलाई लुकाउन सफल भएँ ।’उनले थपिन्, ‘हामी डाक्टरलाई भेट्नका लागि मात्रै बाहिर निस्कने गर्दथ्यौं

from रातोपाटी https://ift.tt/37XEMgp

Post a Comment

0 Comments