काठमाडौँ, १० पुस । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले त्यहाँका स्थल सेनाध्यक्ष (प्रमुख) मनोज मुकुन्द नरभणेसँग भेट गरेका छन् । बिहिवार भएकाे उक्त भेटवार्तामा बहुपक्षीय हित र विशेषगरी गाेर्खा सैनिकबारे कुराकानी भएकाे बताइएकाे छ । भारतीय सेनाले ट्वीटरमार्फत उक्त भेटको जानकारी दिँदै भारतीय सेनामा कार्यरत तथा सेवा निवृत्त भएका गोर्खा सैनिकहरुको बारे कुराकानी भएकाे […]
from News24 : Premium News Channel https://ift.tt/3mR63oW
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।