ब्रेकिङ न्युज

6/recent/ticker-posts

यमनः नयाँ सरकार आउनेबित्तिकै एयरपोर्टमा भयानक बिस्फोट, २२ को मृत्यु

यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी अरबबाट विमानस्थल पुग्ने बित्तिकै बिस्फोट भएको हो । मारिएकामा सहायक कर्मचारी र अधिकारी समावेश छन् । प्रधानमनत्रीले आफू र आफ्नो मन्त्रीमण्डल ठिक भएको बताएका छन् । सूचनामन्त्रीले हूती विद्रोहीमाथि आरोप लगाउँदै यो हमलालाई एक कायरतापूर्ण चरमपन्थी हमला बताएका छन् । We assure our ppl that all cabinet

from रातोपाटी https://ift.tt/3hrJ8j6

Post a Comment

0 Comments