इन्द्र चाम्लिङ ब्रासेल बेल्जियम, १७ मंसिर । विश्वभरमा रहेका नेपाली युवाहरुको सवाललाई राज्यसगं पुर्याउन आफु डटेर लाग्ने युवा सघंका अध्यक्ष एवमं नेकपाका केन्द्रिय सदस्य राम प्रसाद सापकोटा दिपशिखाले बताउनु भएको छ । नेपाल पत्रकार महासघं युरोप शाखाको आयोजनामा भएको विशेष कार्यक्रममा अध्यक्ष सापकोटाले साईप्रस लगाएतका युवा श्रमिकहरुको सवालका बारेमा नेपाल सरकारलाई कोरोना महामारी आउनु भन्दा […]
from News24 : Premium News Channel https://ift.tt/33BMSJb
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।