काठमाडौं, १७ मंसिर । अब निर्जीवन बीमा कम्पनीहरूले कुल वार्षिक व्यवसायमा कृषिमा बीमाको अंश न्यूनतम ५ प्रतिशत अनिवार्य रूपमा पुर्याउनुपर्ने भएको छ । बीमा समितिले सोमवार कृषि तथा पशुपक्षी बीमा निर्देशिका २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । समितिका अनुसार यो व्यवस्था चालू आर्थिक वर्षदेखि नै लागू हुनेछ । अब बीमा कम्पनीहरूले वार्षिक रूपमा […]
from News24 : Premium News Channel https://ift.tt/36t9bCI
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।