ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा एकैदिन कोरोनाभाइरसको सर्वाधिक संक्रमित भेटिए

बेलायतमा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । मंगलबार बेलायतमा कोरोनाभाइरसका रेकर्ड स्तरको संक्रमित भेटिएका छन् । यहाँ एकैदिन ५३ हजारभन्दा बढी संक्रमित फेला पारिएको छ भने ४१४ जनाको मृत्यु भएको छ । यसको अघिल्लो दिन अर्थात् सोमबार ४१ हजारभन्दा बढी संक्रमित भेटिएको थियो भने ३ सय ५७ को मृत्यु भएको थियो । यतिबेला संक्रमण दर पहिलाको पिक अर्थात् अप्रिल महिनाको संक्रमण दरभन्दा बढी भएको मानिएको छ तर त्यतिबेलाको परीक्षण संख्या र यतिबेलाको परीक्षण क्षमतामा निकै अन्तर छ । त्यसैले संक्रमण

from रातोपाटी https://ift.tt/2WXj3yO

Post a Comment

0 Comments