ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोनाभाइरसविरुद्ध अमेरिकाले पायो दोस्रो खोप, मोडर्नालाई अनुमति

 मोडर्ना कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपले अमेरिकामा आपत्कालिन प्रयोगका लागि अनुमति पाएको छ । अमेरिकामा आपत्कालिन प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो ।फाइजर र बायोएनटेकको खोपले अनुमति पाएको एक हप्तापछि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले मोडर्नाको खोपलाई पनि अनुमति दिएको छ । अमेरिकाले मोडर्नाबाट २० करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । तत्काल ६० लाख खोप वितरणका लागि तयार छन् ।अमेरिकामा हाल विश्वकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने त्यहाँ कोभ

from रातोपाटी https://ift.tt/3pj19TB

Post a Comment

0 Comments