ब्रेकिङ न्युज

6/recent/ticker-posts

मौसम पूर्वानुमानः आगामी तीन दिनको मौसम कस्तो ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको छ । यसैगरी, अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानःपौष ४ गते (शनिबार)दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बा

from रातोपाटी https://ift.tt/3mzv7AE

Post a Comment

0 Comments