ब्रेकिङ न्युज

6/recent/ticker-posts

आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे गरेको पूर्वानुमान जारी गरेको छ । मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशभरको मौसमको अवस्थामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष ६ गते (सोमबार)दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देख

from रातोपाटी https://ift.tt/37zaUH6

Post a Comment

0 Comments