ब्रेकिङ न्युज

6/recent/ticker-posts

बीबीसी मास्टरसेफ यूकेको ग्रान्ड फिनालेमा नेपाली सेफ सन्तोष शाह

विगत केही हप्तादेखि बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् । योसँगै उनी ग्रान्ड फिनालेमा प्रवेश गरेका छन् । शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन् ।बिहिबारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पस्केका थिए । य

from रातोपाटी https://ift.tt/3gUcnuq

Post a Comment

0 Comments