काठमाडौँ, ११ पुस । कोरोना सङ्क्रमणयता बढ्दो क्रममा रहेको डिजिटल कारोबार तरकारी बजारमा पनि प्रवेश गरेको छ । शुक्रबारदेखि काठमाडौँको नक्सालको तरकारी बजारमा शुक्रबारदेखि डिजिटल कारोबार क्यूआर पेमेन्टबाट तरकारी खरिद गर्न सकिने गरी यसको सुरुवात भएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार तरकारी बजारमै पुगेर क्यूआर पेमेन्टमार्फत एक किलो अदुवा खरिद गर्दै […]
from News24 : Premium News Channel https://ift.tt/2KBJ983
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।