ब्रेकिङ न्युज

6/recent/ticker-posts

परम्परालाई निरन्तरता दिँदै होटल हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’

कोभिड–१९ महामारीको यो विषम परिस्थितीमा पनि आफ्नो परम्परालाई निरन्तरता दिँदै राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याउनका लागि कार्यक्रमको आयोजना गरेको छ । हायतले गत सोमबार एक कार्यक्रम आयोजना गरी निकै कम व्यक्तित्वको उपस्थितीमा ‘क्रिसमस ट्री’ मा बत्ती बालेर यसलाई औपचारिकता दिएको छ । नेपालका लागि रसियाली राजदूतकी श्रीमती एलिना नोभिकोभाले उक्त कार्यक्रमलाई औपचारिकता दिएकी हुन् । कम्पनीका महाप्रबन्धक राजेश रामदासले कार्यक्रमको शोभा बढाइदि

from रातोपाटी https://ift.tt/2WmIslf

Post a Comment

0 Comments